अभिनेत्री रश्मिका मण्डना दक्षिण भारतको एक चर्चित अभिनेत्री हुन् । । फिल्म पुष्पा पछि उनी प्राय: विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । यस फिल्मम रश्मिकाले निभाएको भूमिकाको पनि निकै प्रशंसा भएको छ । तर फिल्मको प्रमोसनको क्रममा: एक कार्यक्रममा यस्तो भयो जुन रश्मिकाले सोचेकी पनि थिइनन् ।
अहिले सामाजिक सञ्जालमा रश्मिकाको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियो एउटा शोको हो जसमा रश्मिका होस्ट बनेर आएकी थिइन्, तर यही शो कार्यक्रमको क्रममा अभिनेत्रीको एक तस्वीरको कारण उनी लज्जित भइन् । फिल्म पुष्पापछि रश्मिका यति चर्चित भइन् कि अहिले उनको गरेका क्रियाकलापको खबर सामाजिक सञ्जालमा आउने गर्दछ ।
हालै एक कार्यक्रमा अभिनेत्री रश्मिकाले एक पहेँलो कलरको छोटो कपडा लगाएर कार्यक्रममा उपस्थित भएकी थिइन् । यो पहिरनले उनको सुन्दरता झनै बढाएको थियो । तर कार्यक्रममा उनी बारम्बार आफ्नो पहिरन मिलाउँदै गरेको देखिन्थ्यो । कार्यक्रममा रश्मिका सोफामा बसिरहेकी थिइन् र त्यस समयमा अभिनेत्रीले आफ्नो खुट्टाको स्थिति परिवर्तन गर्ने बित्तिकै उनी उ:प्स मोमे:-न्टको सिकार भइन् ।
यस क्रमका धेरै तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यो विषयलाई लिएर रश्मिका मन्डन्नालाई पनि निकै ट्रोल गरिएको छ । अभिनेत्री रश्मिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको यो पहिलो पटक भने हैन ।