घोडामा बसेका यी बालक अहिलेको समयमा आफूभन्दा ११ वर्ष जेठी बलिउड अभिनेत्रीको प्रेममा परेका छन्, चिन्नुभयो ?

तस्वीर घोडामा बसेका यी प्यारा बच्चा अहिलेको समयमा बलिउडमा करोडौँ मानिसको मन जितिरहेका छन् । अहिले यस अभिनेताको व्यावसायिक जीवनमा भन्दा पनि उनको व्यक्तिगत जीवनमा फ्यानले बढी चासो राखेका छन् । यो प्यारो सानो बच्चा अहिले आफूभन्दा ११ वर्ष जेठी नायिकालाई डेट गरिरहेको छ ।

बलिउडमा आउनका लागि यी अभिनेताले निकै मेहनत गरेका छन् । सलमान खानले उनलाई मोटोपनबाट फिट हुने प्रेरणा दिएका थिए ।  अभिनेताले आफ्नो अभिनय यात्राको सुरुवात अभिनेत्री प्रियंका चोपडाको बहिनाको साथमा गरेका थिए । यति धेरै सङ्केत दिँदा पनि यी अभिनेतालाई चिन्न सक्नु भएको छैन ।

यी तस्वीरमा देखिएका सुन्दर बालक बलिउड अभिनेता अर्जुन कपूर हुन् । अर्जुन कपूर बलिउड अभिनेत्री तथा सलमान खानकी पूर्व भाई बुहारी तथा बलिउड अभिनेत्री मलाइका आरोडालाई डेट गरिरहेका छन् । त्यसतै केही समय पहिले केही भारतीय सञ्चार मध्यममा अभिनेता अर्जुन कपूर र मलाइका आरोडाको ब्रेक-अपको खबरले निकै चर्चा पाएको थियो ।

प्रकाशित : आइतबार, माघ १६, २०७८१५:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिग बोस: फाइनल नतिजा सार्वजनिक हुनु केही घण्टा पहिले नै विजेताको नाम भयो लिक, को हुन् त ?