उर्वशी रौटेलाले शेयर गरिन् बा*;-थरुम फोटो, बो;-*ल्ड*नेस देखेर मच्चियो तहल्का

एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री उर्वशी रौटेला(Urvashi Rautela) आफ्नो प्रोजेक्ट्सबाहेक बो:_-ल्ड एवं ग्ल्यामरस स्टाइलका लागि पनि चिनिन्छिन्। उर्वशीले आफ्नो दमदार अभिनयले दर्शकको मन जितेकी छिन्। साथै उनको पूर्ण फक्रिएको तारुन्यता र कस्सिलो आकर्षक यौ:_;-वनले सबैलाई सम्मोहित पार्छ।

अहिले उर्वशीले एकपटक फेरि पनि आफ्नो पछिल्लो पोस्टले निकै चर्चा बटुलिरहेकी छिन्। हालै उनले आफ्नो बाथरूमबाट मिरर सेल्फी शेयर गरेकी छिन्, जसमा उनी सधैँझैँ बो_;-ल्ड देखिएकी छिन्। उनको ह_*टनेस देखेर फ्यान्स कायल भएका छन्।

तस्बिरमा उर्वशीलाई रेड बिकिनी र म्याचिङ स्कर्टमा देख्न सकिन्छ। यो तस्विरमा उर्वशीको ग्ल्यामरस लुक देखिन्छ । उनले क्यामेराको अगाडि आफ्नो भव्य लुक्स देखाएर मानिसहरूलाई मदहोश बनाएकी छिन्।

आफ्नो लुक पूरा गर्न उर्वशीले हल्का मेकअप गरेकी छिन्। उनले कपाल पनि खुल्ला छाडेकी छिन्। अहिले उनको यो तस्बिर सामाजिक सञ्जालहरुमा भाइरल भईरहेको छ। यो पोस्टलाई अहिलेसम्म लाखौँले लाइफ गरिसकेका छन्। उनको यो तस्बिरमा प्रतिक्रियाहरु आउने क्रम जारी छ।


प्रकाशित : मङ्गलबार, माघ ११, २०७८१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई चुल्ठी बाँधेकी यस सानी बच्चीले अहिले बलिउडमा गरेकी छिन् राज, तपाईले चिन्नुभयो ?