काठमाडौँ : अनमोल केसी स्टारर फिल्म ‘कृ(Kri)’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी(Aditi Budhathoki)को बसाई नेपालभन्दा ज्यादा भारतको मुम्बईमा बढी हुने गर्छ। फिल्म ‘कृ’ बाट अभिनयमा डेब्यु गर्नुअघि उनले मुम्बईमा मोडेलिङ गर्थिन्। बलिउड इन्डस्ट्रीमा पाइला राख्ने मुख्य उद्देश्य राखेकी उनले अहिले भिडियोमै चित्त बुझाइरहेकी छिन्। उनले भारतका प्रख्यात गायक दर्शन रावल(Darshan Raval)को ‘हावा बन्के(Hawa Banke)’ र अमाल मालिक(Amaal Mallik)को ‘तु मेरा नहि(Tu Mera Nahi)’ गीतमा अभिनय गरिसकेकी छिन्।
View this post on Instagram
अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो । उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् ।
View this post on Instagram
अनमोल केसीसँगको उनको जोडीलाई दर्शक असाध्यै मन पराएका थिए। पहिलो फिल्मबाट नै उनले राम्रो लोकप्रियता हासिल गरिन्। आफ्नो सुन्दर मुहार, लोभलाग्दो जिउडाल र जिवन्त अभिनय कौशलताको कारण उनी छिट्टै दर्शकको मन जित्न सफल भईन्। उनले भारतीय म्युजिक भिडियोबाहेक भारतीय विज्ञापन र पञ्जाबी म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।
View this post on Instagram
फिल्मको छायांकन सकेर मुम्बई पुगेलगत्तै अदिति कोरोना सङ्क्रमित भईन्। उनी संक्रमणबाट मुक्त भएपछि रिफ्रेस हुन गोवा पुगेकी छन्। सामाजिक सञ्जालमा सक्रिय रहने उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा गोवाको समुन्द्री किनारामा खिचेका तस्बिरहरु शेयर गरेकी छिन्। बि;कि-*नी अवतारमा उनले आफ्नो लोभलाग्दो का_*-मुक रुप देखाएकी छिन्। उनका तस्बिरहरुले प्राय: इन्टरनेटमा तहल्का मच्चाउने गर्छ। सूचना प्रविधिमा स्नातक गरेकी अदिति झा दमककी हुन्।
View this post on Instagram
View this post on Instagram