भारतीय चर्चित टिभी अभिनेत्री श्वेता तिवारी वास्तविक जीवनमा निकै ग्ल्या-मरस र हट छिन् । उनले आफ्नो पछिल्लो फोटो सुटका केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । अहिले श्वेताले सार्वजनिक गरेको तस्वीरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । हेर्नुहोस् श्वेताको साडीमा देखिएको ह-ट तस्वीरहरु….
श्वेता तिवारी आफ्नो ह-ट तस्वीरले अहिले सामाजिक सञ्जालमा आगो लगाइरहेकी छिन् । अभिनेत्रीले उनको पछिल्लो फोटोशुटका केही झलक सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । जुन अहिले निकै भाइरल भइरहेको छ ।
तस्वीरमा श्वेता साडीमा देखिएकी छिन् । यससँगै उनले मिल्दो कलरको ब्लाउज पनि लगाएकी छिन् जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।
यससँगै अभिनेत्रीले आफ्नो लुकलाई पुरा गर्नको लागि कपाल खुला राखेकी छिन् र गलामा सुन्दर नेकलेस लगाएकी छिन्, जसले उनको लुकलाई पूरा गरेको छ।
अभिनेत्रीले उनको यी सुन्दर तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । अहिले अभिनेत्रीको तस्वीरमा फ्यानहरु लगातार लाइक गर्दै कमेन्ट मार्फत उनको सुन्दरताको तारिफ गरिरहेका छन् ।