बलिउड फिल्म ‘जन्नत’ बाट चर्चामा आउन सफल अभिनेत्री सोनल चौहान सर्टको बटन खोलेर देखिइन् यस्तो रुपमा !

एजेन्सी- बलिउड फिल्म ‘जन्नता’ को साथै थुप्रै दक्षिण भारतको फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री सोनल चौहानको पछिल्लो समयमा निकै चर्चा बढेको छ । पछिल्लो समयमा अभिनेत्री खासै फिल्म क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । जब सोनल सामाजिक सञ्जालमा उनको तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् । भाइरल हुन कतिपानी समय लाग्दैन ।

सोनलले अभिनय भन्दा पनि आफ्नो सौन्दर्य र आकर्षक अभिनयले मानिसहरूलाई पागल बनाएकी छिन् । आज संसारभर उनका फ्यान रहेका छन्। जो उनको हरेक लुक्स हेर्न आतुर हुन्छन् । सोनल आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । यस्तो अवस्थामा अभिनेत्री आफ्ना फ्यानहरु सँग जोडिनको लागि हरेक दिन सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् ।

अहिले भने सोनल उनी पछिल्लो फोटोमा बिकिनीमा देखिएकी छिन्, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यो तस्बिरमा सोनल कालो रंगको बिकिनीमा देखिएकी छिन् । उनले सेतो कलरको शर्ट लगाएकी छन् । साथै शर्टको अगाडिको बटन खोलेर श्र-ग स्टाइलमा देखिएकी छन् ।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अल्लु अर्जुनका फ्यानहरूका लागि खुसीको खबर, यस दिन ओटीटीमा रिलिज हुँदै फिल्म ‘पुष्पा’