एजेन्सी : टेलिभिजन अभिनेत्री टीना दत्ता(Tina Datta)ले ‘उतरन(Uttaran)’ शोबाट आफ्नो अलग पहिचान बनाएकी छिन्। टिना सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनले प्राय: आफ्ना ह:_ट एवं बो_-*ल्ड फोटोहरु शेयर गरिरहेकी हुन्छिन्।
View this post on Instagram
टीना दत्ताले शनिबार नयाँ वर्ष २०२२ को पहिलो दिन आफ्ना बो_-ल्डनेस फोटोहरु शेयर गरेर नयाँ वर्षलाई स्वागत गरेकी छिन्। टिनाले आफ्ना बो_-ल्ड फोटोहरु शेयर गरी फ्यान्सलाई नयाँ वर्षको शुभकामना दिएकी हुन्।
View this post on Instagram
तस्बिरमा टीना दत्ता छोटो कपडा लगाएर कुर्सीमा पोज दिइरहेको देख्न सकिन्छ।
View this post on Instagram
तस्बिर शेयर गर्दै टिनाले क्याप्सनमा लेखेकी छिन्, ‘सबै रुढीवादीहरु तोड्नुहोस्, सबैखाले डरहरुबाट बाहिर आउनुहोस् र यो नयाँ वर्ष तपाई आफ्नो बनाउनुहोस्। नयाँ बर्षको शुभकामना।( Break all those stereotypes, come out of all those fears and let this new year be yours ! Happy New Year!!!) ‘
View this post on Instagram
पर्दामा संस्कारी बुहारीको भूमिका निभाउने टिना वास्तविक जीवनमा निकै बो_-*ल्ड छिन्। टिना प्राय; आफ्नो ह:-_ट तस्बिरहरु पोस्ट गरी इन्टरनेटमा तहल्का मच्चाउने गर्छिन्।
View this post on Instagram