बलिउड अभिनेता सञ्जय दत्तकी पत्नी मान्यता दत्तले दिपिका अलियालाई टक्कर दिँदै सार्वजनिक गरिन् यस्ता तस्बिर!

सायद कमै मानिसलाई थाहा होला बलिउड अभिनेता सञ्जय दत्तकी पत्नी मान्यता दत्त अहिले पनि पनि कुनै बलिउड अभिनेत्री भन्दा कम छैनन् । उनको वास्तविक नाम दिलनवाज शेख हो। फिल्मका लागि उनलाई ‘मान्यता’ नाम दिइएको थियो । सन २००८ मा उनी कमल राशिद खानको फिल्म ‘देशद्रोही’ बाट अभिनेत्रीको रुपमा देखिकी थिइन् ।

आजको समयमा मान्यता दत्त फिल्म क्षेत्रबाट टाढा छिन् तर उनको सौन्दर्य र फिटनेसले अझै धेरै अभिनेत्रीहरूलाई पछि पर्छ । मान्यता ४३ वर्षको उमेरमा पनि निकै जवान देखिन्छिन् । बलिउड अभिनेता सञ्जय दत्त र मान्यता दत्त बलिउडको उत्कृष्ट जोडीको रुपमा लिने गरिन्छ। सञ्जय र मान्यताले ७ फेब्रुअरी २००८ मा विवाह गरेका थिए ।

उनीहरुको विवाहको १३ वर्ष पूरा भएको छ । यो १३ वर्षमा सञ्जय र मान्यताको केमेस्ट्रीमा कुनै फरक छैन । दुवै एक-अर्कालाई निकै माया गर्छन्। मान्यताको सामाजिक सञ्जालमा निकै ठूलो सङ्ख्यामा फ्यान फलोइंग पाउन सकिन्छ ।

अहिले मान्यताले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर देखेर उनको फ्यानहरु तारिफ नगरी बस्न सक्दैन । अभिनेत्रीले आफूलाई निकै मेहनतको साथ फिट राखेकी छिन् ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी निर्दोष बच्चीलाई चिन्नु भयो ? अहिलेको समयमा बलिउड देखि हलिउडसम्म राज गरेकी छिन् !