अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेता रणबिर कपूरको बचपनको तस्बिर निकै भाइरल भइरहेको छ । यो तस्बिर करिश्मा कपुरले पारिवारिक तस्बिर सार्वजनिक गर्ने क्रम यस तस्बिरलाई सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् ।
बलिउड अभिनेता रणबीर कपूरलाई बलिउड क्षेत्रको मुटु भन्दा पनि केही फरक पर्दैन । जब अभिनेता बलिउड क्षेत्रमा आएका थिए त्यसपछि उनलाई यस्तो भनिएको नभई उनी सानै उमेर देखि निकै सुन्दर र प्यारो देखिने भएको हुँदा उनलाई यस्तो भनिएको हो । साथै यसको प्रामाण पनि सार्वजनिक भएको उनको बाल्यकालको तस्बिरबाट थाहा पाउन सकिन्छ ।
वास्तवमा अहिले रणबीरको एक पुरानो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । साथै तस्बिरमा अभिनेतालाई निकै सुन्दर देखिएको छ । रणबीरको यस तस्बिरले फ्यान हरुको पनि मन जितेको छ साथै रणबीरको प्रेमिका तथा अभिनेत्री आलिया भट्टलाई पनि अभिनेताको बाल्यकालको तस्बिर निकै मन परेको छ ।
पछिल्लो केही समय देखि रणबीर र अलियाको प्रेम सम्बन्धले निकै चर्चा पाएको छ । भारतीय मिडियाको रिपोर्ट अनुसार अभिनेता रणबीर र अलिया चाडै नै विवाह बन्धनमा बाधिदै छन् ।