एजेन्सी : सन् २०२० जस्तै सन् २०२१ पनि अधिकांस मानिसले घरमै बसेर बिताए। सामाजिक सञ्जालको प्रयोग अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै भएको छ। एडल्ट साइट्समा सामग्रीहरु पनि धेरै खोजिएको छ। हालै सन् २०२१ मा सबैभन्दा धेरै खोजिएको एडल्ट स्टार्सको तथ्याङ्क सार्वजनिक गरिएको छ।
एडल्ट वेबसाइटले आफ्नो युट्युब च्यानलमा तथ्याङ्क सार्वजनिक गरेको छ। यसको पछिल्लो खण्ड एडल्ट स्टार आरिया नथानियल(Aria Nathaniel) ले होस्ट गरेकी छिन्। उनले वर्ल्डवाइड ट्रेन्ड्सहरुका खुलासा गरेकी छिन्,जसमा जेनेरेसन, जेन्डर, डेमोग्राफिक्स आदि समावेश छन्।
यो वर्ष सबैभन्दा बढी खोजिएको एडल्ट स्टार्सको सूचीमा लाना रोड्स(Lana Rhoades), अबेला डेन्जर(Abella Danger), इभा एल्फी(Eva Elfie), राइली रिड(Riley Reid) र मिया माल्कोवा(Mia Malkova) आदि परेका छन्। यी सबै एडल्ट स्टार्स मानिसहरुको पहिलो रोजाईमा परेका छन्।
