‘८३’ को प्रिमियरमा अभिनेत्रीहरु : जाह्नवीको जवानीले तान्यो सबैको ध्यान

एजेन्सी : रणवीर सिंह (Ranveer Singh) को फिल्म ‘८३’ को प्रिमियर बुधबार साँझ भारतको मुम्बईमा भएको थियो। प्रिमियरमा सेलिब्रेटीहरु ठाटिएर पुगेका थिए। साथै आफ्नो कप्तानीमा भारतलाई सन् १९८३ क्रिकेट विश्वकप जिताएका भारतीय क्रिकेटका पूर्व कप्तान कपिल देव(Kapil Dev) सँगै सुनील गावस्कर(Sunil Gavaskar) पनि प्रिमियरमा गएका थिए। रणवीर सिंह सेतो सुटमा देखिएका थिए भने अधिकांस सेलिब्रेटीहरू कालो ड्रेसमा देखिएका थिए। फिल्म डाइरेक्टर कबीर खान (Kabir Khan) पनि कालो सुटमा देखिएका थिए। आलिया भट्ट(Alia Bhatt) देखि हुमा कुरैशी (Huma Quereshi) सम्म सबैजना ब्ल्याक आउटफिटमा देखिएका थिए।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् सन् २०२१ मा सबैभन्दा धेरै खोजिएका एडल्ट स्टार्स