अभिनेत्री स्वस्तिमाले साडीमा सजिएर सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर भाइरल हुँदै !

चर्चित फिल्म होस्टल रिटर्न्सबाट अभिनय यात्रा सुरु गरेर विभिन्न म्युजिक भिडियो मार्फत सबै माजामा चर्चामा रहन असफल अभिनेत्री स्वस्तिमा खड्का यति बेला युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन् ।

अभिनेत्री स्वस्तिमाले अभिनय गरेको गीत कुटुमा कुटु बोलको गीतको भिडियो त्यस समयमा निकै मन पराइएको थियो । अहिले सम्मको अवस्थामा हेर्ने हो भने उक्त गीतको भिडियो अहिले सम्मकै नेपाली गीतको भिडियोमा सबै भन्दा बढी हेरिने भिडियोमा पर्छ ।

यति बेला अभिनेत्री विभिन्न फिल्मको सुटिंगमा व्यस्त हुनुको साथै चाडै नै उनि अभिनीत फिल्म ‘चपली हाइट ३ रिलिजको तयारीमा रहेको छ ।

अहिलेको समयमा स्वस्तिमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् भाइरल हुन कति पनि समय लाग्दैन। केही समय पहिले अभिनेत्रीले सामाजिक सञ्जालमा साडीमा सजिएर केही तस्बिर पोस्ट गरेकी छिन् जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

तस्बिर  स्रोत: स्वस्तिमा खड्का इन्स्टाग्राम

प्रकाशित : बिहिबार, पुष ०१, २०७८१७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

६५ वर्षको भईसकेपनि सौतेनी आमा हेमा मालिनीको घर गएका छैनन् सनी