अभिनेत्री र बिग बोस ओटीटीको प्रतियोगी उर्फी जावेद सधैँ चर्चामा रहन्छिन्। उर्फीलाई सामाजिक सञ्जालमा पनि धेरै ट्रोलिङको सामना गर्नु परेको छ ।
उर्फिले लागेको ड्रेशबाट दिनहु जस्तै मानीहरुबाट विभिन्न प्रकारको बयान सुन्न पाइन्छ । उर्फिले उनक्को तस्बिर तथा भिडियोमा विभिन्न कमेन्ट गर्ने हरुलाई उनीहरुको प्रश्नको जवाफ दिएको पनि धेरै पटक देखिएको छ ।
View this post on Instagram
यस पटक अभिनेत्री उर्फी आफ्नो क्रिसमस प्लानका कारण चर्चामा छिन् । उर्फीले आफ्नो क्रिसमस योजना सार्वजनिक गरेको छ । क्रिसमस प्लानसँगै उनले आफ्नो अभिनय करियरको बारेमा पनि कुरा गरेका छन् ।
फोटो सुटका लागि जाँदा उर्फीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गरेकी हुन् । अन्तर्वार्ताका क्रममा उर्फीले क्रिसमसको दिन घरमै बसेर रक्सी पिएर सुत्ने बताइन् ।
साथमा उनले यो पनि भनिन् कि म चुरोट खाने गर्दिन । उर्फीलाई कोसँग बढी काम गर्न मन छ भनी सोध्दा उनले आफूलाई कुनै खास रुचि नभएको बताइन्, जसले ‘मलाई पैसा जसले दिन्छ त्यही काम गर्छु’ भन्ने जवाफ दिएकी थिइन् ।
उर्फी जावेद प्रायः चर्चामा रहन्छिन् । खास गरी बिग बोस ओटीटिको हिस्सा बनेपछि उनको लोकप्रियता निकै बढेको छ कपडाको कुरा गर्दा उनी सामाजिक सञ्जालमा धेरै पटक भाइरल भइन् ।