फिल्म ‘कुछ कुछ होता है’ को शाहरुख खानकी छोरीले पार गरिन् बो-ल्डनेसको सिमा, सार्वजनिक गरिन् यस्ता तस्बिर !

एजेन्सी- बलिउड फिल्म निर्माता करण जौहरको फिल्म ‘कुछ कुछ होता है’ मा शाहरुख खानकी छोरीको भूमिकामा देखिएकी अभिनेत्री सना सईदको बो-ल्ड तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छिन् । फिल्ममा अञ्जलीको भूमिकामा सना सईदले अभिनय गरेकी थिइन । फिल्ममा उनको अभिनयलाई मानिसहरुले निकै रुचाएका थिए ।

फिल्ममा अञ्जलीको भूमिका निभाएकी साना सईद अहिले निकै ठुली भइसकेकी छिन् । सना अहिले यति बो-ल्ड भइसकेकी छिन् कि उनका तस्बिरहरू हेरेर फ्यानले पनि उनी त्यही सानो अञ्जली हुन् भन्ने विश्वास गर्न सक्दैनन् । शाहरुख खानकी अनस्क्रिन छोरीको भूमिकामा देखिएकी सना सईदको बोल्ड लुक हेर्नुहोस्…

केही फिल्मका साथै साना रियालिटी शोमा पनि देखिएकी थिइन् तर उनले बो-ल्डनेस बाहेक अरु कुनै जादु चलाउन सकिनन् ।

सना आफ्नो अभिनय पनि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर कारण चर्चामा रहन्छिन् ।

सनाले कहिले बिकिनीमा तस्बिर शेयर गरेर त कहिले बोल्ड पोज दिएर मानिसलाई मोहित बनाउने गर्छिन् ।

सना खान अहिले ३३ वर्षकी भइन् । उनले सामाजिक सञ्जालमा आफ्ना बो-ल्ड तथा भिडियो पोस्ट गरेर फ्यानहरुको मन जितेकी छिन् ।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

का:_-मुक जलपरी बनिन् नोरा फतेही, पानीमा भिजेर दिईन् बो:_-ल्ड पोज