यी ५ बलिउड सेलिब्रेटीले बनाए विवाहको मजाक, अमिताभ बच्चन र रेखा नाम पहिलो….

नेपाली फिल्म क्षेत्रमा पनि बलिउडलाई निकै महत्त्वको साथमा हेरिन्छ । किनभने केही समय पहिले दर्शक हालमा तान्न नसकेको नेपाली फिल्मले जब नेपालका हलहरुमा बलिउड फिल्म ‘सूर्यवंशी’ लागेको थियो तब हलमा फिल्म हेर्ने दर्शकको भिड लागेको थियो । त्यसतै बलिउडका स्टारको हरेक क्रियाकलाप नेपालमा पनि दर्शकले निकै चासोको साथ लिने गर्दछन् ।

सबैलाई थाहा छ आज पनि बलिउडमा यस्ता धेरै स्टार छन् जसको प्रेमका कथाहरु आज पनि मुख्य समाचार बन्ने गरेका छन् । तर यीमध्ये धेरै स्टार यस्ता पनि छन्, जसको प्रेम पर्दामै सीमित रह्यो । त्यसैले आज हामी तपाईलाई बलिउडका यस्ता ५ जोडीको बारेमा बताउन गइरहेका छौँ, जसको अधुरो प्रेमका कथाहरु आजको समयमा पनि विभिन्न अखबारमा छापिन्छन् ।

अमिताभ बच्चन र रेखा

यदि एक्स्ट्रा मैरिटल अफेयरको बारेमा कुरा गर्ने हो भने अमिताभ बच्चन र रेखाको नाम नआउने हुनै सक्दैन। तर अभिनेत्री रेखाको नाम धेरैसँग जोडिएपछि उनीहरुको प्रेमको चर्चा चारैतिर फैलिएको थियो । यति मात्र होइन जयासँग विवाह गरेपछि पनि अमिताभले रेखालाई आफ्नो मनबाट हटाउन सकेनन् ।

आदित्य पञ्चोली र कंगना रनौत

कुनै समयमा कंगना बलिउडमा आउन संघर्षरत गरिरहँदा एक विवाहित र छोराका पिता आदित्य पञ्चोलीको नाम कंगना रनौतसँग जोडिएको थियो । आदित्यले कंगनालाई धेरै सहयोग गरे र कंगनाले आफ्नो करियरको पहिलो फिल्म ‘ग्याङस्टर’ मा अभिनय गर्ने अवसर पाइन् साथै त्यस समयमा उनीहरुको प्रेमको चर्चा निकै भएको थियो ।

बोनी कपुर र श्रीदेवी

साउथको फिल्ममा ठूलो नाम थियो श्रीदेवीको र जब बोनी कपूरले श्रीदेवीलाई फिल्ममा देखे, पहिलो नजरमा नै अभिनेत्रीको सुन्दर्तामा बिनि कपूर मोहित भएका थिए । जब दिवांगी इतिनीको फिल्म ‘चाँदनी’ को सुटिङमा अभिनेत्री थिइन् तब बोनी श्रीदेवीलाई भेट्न स्वि-ट्जरल्याण्ड पुगेका थिए ।

 

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८१५:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ईशा गुप्तापछि रीम शेखको यस्तो रुप, बिना ब्रा र टप कोट मात्र लगाएर देखिइन्: तस्बिर भाइरल हुँदै !