यी चर्चित अभिनेत्रीले आफ्नो बालापनको याद गर्दै सार्वजनिक गरिन् यस्ता तस्बिर, चिन्नु भयो !

अहिलेको समयमा अभिनेत्री प्रियंका कार्की कुनै पनि फिल्म तथा म्युजिक भिडियोहरुमा नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । अभिनेत्री अहिलेको समयमा हरेक क्रियाकलापको भिडियो सार्वजनिक गर्ने गर्छिन् । त्यसतैमा अभिनेत्रीले अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक बचपनको तस्बिर सार्वजनीक गरेकी छिन् । अहिले उक्त तस्बिर निकै भाइरल भएको छ ।


त्यसतैमा अभिनेत्री प्रियंकालाई चर्चामा आउनको खासै मेहनत गर्न पर्दैन । चलचित्र क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्कीले उनको साथै छोरी तस्बिर सार्वजनिक गरेर चर्चामा आउने गरेकी छिन् । पछिल्लो समयमा अभिनेत्री उनको साथै उनको छोरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन् कति पनि समय लाग्दैन ।

पछिल्लो केही समय देखि अभिनेत्री प्रियंका अभिनय क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अहिलेको समयमा अभिनेत्री प्रियंकाको सामाजिक सञ्जाल इन्स्टाग्राम र युट्युबमा निकै लोकप्रियता बढेको छ । त्यसतैमा अभिनेत्रीले केही समय पहिले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेकी थिइन् ।


भिडियोमा अभिनेत्री छोरीको साथमा रमाइलो गर्दै गरेको देखिएको थियो । जब पछिल्लो समयमा अभिनेत्री प्रियंका गर्भवती भएकी थिइन् त्यस समय देखि अभिनेत्रीले सामाजिक सञ्जालमा देखाएको सक्रियताको कारण उनको लोकप्रियता पहिले भन्दा पछिल्लो समयमा झनै बढेको छ ।


जब अभिनेत्री प्रियंकाले उनको छोरीलाई जन्म दिएकी थिइन् त्यस समय देखि नै उनको छोरी पनि अभिनेत्री जस्तै चर्चामा छिन्। अभिनेत्रीले छोरीलाई जन्म दिएको केही दिनमा नै छोरीको इन्स्टाग्राम खाता खोलेकी थिइन् । प्रियंकाले छोरीको इन्स्टाग्राम खाता आयांका कार्की जोशीको नामबाट खोलेकी छिन् ।

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टप र ब्रा बिनाको कोट लगाएकी ईशा गुप्ताको सुपर ह-ट लुक, तस्बिर भाइरल हुँदै !