टिभी क्षेत्र हुँदै बलिउडसम्म अद्भुत अभिनयको साथै सुन्दरताको कारण सबै माजमा आफ्नो छाप छोड्न असफल अभिनेत्री मौनी राय यति बेला सबैमाझ चर्चामा छिन् । मौनी अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । अभिनेत्रीले अहिले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने मौनी रायले हालै आफ्ना केही तस्बिर शेयर गरेकी छिन् जसमा उनी समुन्द्रको बिचमा झुलामा सुतेकी छिन् । तस्बिर हेर्नुहोस् मौनी रायको मनमोहक र किलर लुक्स ।

यति बेला मौनीको यस्तो रुप देखेर फ्यानहरु नजर हटाउन सकेका छैनन् । अभिनेत्री बिकिनी अवतारमा देखिएको यो पहिलो पटक भने हैन । यस भन्दा पहिले पनि अभिनेत्री यस्तो अवतारमा धेरै पटक देखिएकी छिन् ।

यस बो-ल्ड फोटो सुटमा मौनी नीलो रङ्गको बिकिनी लगाएर झुलामा सुतेकी छिन् । अहिले अभिनेत्रीका फ्यानहरु उनको तस्बिरमा लगातार लाइक तथा कमेन्ट मार्फत अभिनेत्रीको प्रशंसा गरिरहेका छन् ।





