४ दिनपछि सुरु हुनेछ यी राशिका शुभ दिन, भाग्य सूर्य जस्तै चम्किनेछ !

वैदिक ज्योतिष अनुसार १० डिसेम्बरमा बुध धनु राशिमा प्रवेश गरेका छन । त्यस्तै आगामी १६ डिसेम्बरमा ग्रहहरुको राजा सुर्यको धनु राशिमा प्रवेश हुनेछ। सूर्य र बुधको मिलनले बुद्धादित्य योग बन्नेछ। ज्योतिषमा बुद्धादित्य योगलाई शुभ मानिन्छ । यस बुद्धादित्य योगको प्रभाव सबै राशिमा पर्ने देखिन्छ । कुन राशिमा सूर्य-बुधको शुभ प्रभाव के हुन्छ गर्नुहोस् ।

मेष राशि

मेष राशिका लागि बुद्धादित्य योगले धेरै खुशी ल्याउनेछ। लगभग सबै कुरामा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थिक लाभ हुनेछ। कार्यस्थलमा गरेका कामको प्रशंसा हुनेछ । साथै परिवारको आर्थिक अवस्थामा पनि सुधार हुनेछ ।

मिथुन राशि

बुद्धादित्य योग मिथुन राशिको लागि लाभदायक हुनेछ । लगानी वा लेनदेनमा लाभ हुनेछ। जीवन साथीसँग सुखमय समय बित्नेछ। यस समयमा नयाँ घर वा नयाँ भौतिक साधन खरिद गर्न सक्नुहुन्छ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।

कर्कट राशि

कर्कट राशिका लागि बुद्धादित्य योग शुभ रहनेछ । आर्थिक अवस्था मजबुत रहनेछ । आम्दानीको नयाँ स्रोत बन्नेछ । परिवारका सदस्यहरूसँग राम्रो समय बित्नेछ। पढाईमा सफलता मिल्नेछ । नोकरीमा गरेको कामको प्रशंसा हुनेछ । व्यापार व्यवसायमा पनि आर्थिक उन्नति हुनेछ ।

सिंह राशि

सिंह राशिका लागि बुद्धादित्य योग शुभ रहनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । आकस्मिक आर्थिक लाभ हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। काममा सफलता मिल्नेछ । कार्य तथा पेशा परिवर्तनको योग छ ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८११:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस राशिका लागि सन २०२२ धेरै शुभ रहनेछ, विदेशबाट आर्थिक लाभ हुनेछ; परिवारमा खुसी छाउने छ !