जाह्नवीको सारीको अवतारले दियो श्रीदेवीको झ-झल्को, फ्यान्स भए भावुक

एजेन्सी : जाह्नवी कपूर(Janhvi Kapoor) फिल्ममा आफ्नो छाप छोड्दै छिन् र अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। श्रीदेवी र बोनी कपूरकी छोरी भएकै कारण उनले तत्कालै फिल्ममा मौका पाईन्। तर अब अगाडीको बाटो कठिन छ। यहीँ थाहा पाएर उनी मेहनत गरिरहेकी छिन्। जाह्नवीले हालै इन्स्टाग्राममा आफ्ना केही तस्विर श्रीदेवीपोस्ट गरेकी छिन्, जसमा उनी सारीमा देखिएकी छिन्।

यसमा उनको सुन्दरता शब्दमा बयान गर्न नसकिने खालको थियो। फ्यान्सलाई पनि जाह्नवीको यो स्टाइल असाध्यै मन परेको छ। कतिपयले जाह्नवीले दिवंगत अभिनेत्री श्रीदेवीको झल्को दिएको बताएका छन्। श्रीदेवीलाई पनि सारीमा अचम्मै राम्री देखिन्थ्यो। फ्यान्स श्रीदेवीलाई सम्झेर भावुक भएका छन्।

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८११:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि आईतबार , यी राशिको स्वास्थ्य अवस्था अनुकुल , यी राशिलाई धन लाभ , हेर्नुहोस राशिफल !