हावाले उडायो जान्हवी कपूरको ड्रेस, नित*:-_म्ब देखिएपछि लाजले रातोपिरो भईन्

एजेन्सी : बलिउड अभिनेत्री जान्हवी कपूर(Janhvi Kapoor)लाई निकै बो:-_ल्ड अभिनेत्री मानिन्छ। पछिल्लो समय उनी निकै छोटो कपडामा बढी देखा पर्ने गर्छिन्। छोटो कपडाकै कारण उनी धेरैपटक उप्स मोमेन्ट्सको शिकार भएकी छिन्। एकपटक त झन् उनले यति छोटो कपडा लगाईन् कि त्यो ड्रेस हावाले उडाउँदा उनी लाजले रातोपिरो भईन्।

जान्हवी कपूरको स्टाइल र ह:_-टनेसको कारण उनलाई चाहनेवाला धेरै छन्। उनका फ्यानहरु उनको तस्बिर र भिडियोको प्रतीक्षामा बसिरहेका हुन्छन्। हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ, जुन तीव्र गतिमा भाइरल भईरहेको छ। जान्हवी कपुरको सार्वजनिक भएको भिडियोमा उनी कारभित्रबाट बाहिर निस्किएर बिल्डिङतिर जाँदै गरेकी हुन्छिन्। त्यहीँबेला पापाराजीले उनलाई आफ्नो क्यामेरामा कैद गर्छन्। उनी फटाफट अगाडी बढिरहेकी हुन्छिन्, त्यति नै बेला हावाको झोंकाले उनको ड्रेस उडाउँछ। हावाकै कारण उनलाई आफ्नो ड्रेस सम्हाल्न हम्मे-हम्मे हुन्छ।

जान्हवी कपुरको यो भिडियो हेरेपछि मानिसहरुले उनको निकै मजाक उडाइरहेका छन्। एक युजरले कमेन्ट बक्समा लेखेका छन् – ‘यदि कपडा सम्हाल्न गाह्रो हुन्छ भने किन यस्तो कपडा लगाउँछौ।’ यस्तै-यस्तै खाले नकारात्मक प्रतिक्रिया दिएर मानिसहरुले उनको धज्जी उडाएका छन्। यो भिडियोमा जान्हवीलाई फ्लोरल प्रिन्टेड क्याजुअल ड्रेसमा देख्न सकिन्छ। यसअघि पनि जान्हवी आफ्नो बेढङ्गको कपडाको कारण धेरैपटक उप्स मोमेन्ट्सको शिकार भईसकिन्।

जान्हवीले आफ्नो करियरको सुरुवात फिल्म ‘धडक(Dhadak)’ बाट गरेकी थिईन्। यो फिल्ममा उनी ईशान खट्टर(Ishaan Khattar) सँग देखिएकी थिईन्। फिल्ममा उनले मुख्य अभिनेत्रीको भूमिका निभाएकी थिइन्। त्यसपछि उनी ‘गुञ्जन सक्सेना: द कारगिल गर्ल(Gunjan Saxena: The Kargil Girl)’ र रूही(Roohi) जस्ता फिल्ममा पनि देखा परिसकिन्। उनी अभिनित आउँदो फिल्महरु ‘दोस्ताना-२(Dostana 2)’, ‘गुड लक जेरी(Good Luck Jerry)’ र ‘मिली(Mili)’ आदि हुन्।

भिडियो यहाँ हेर्नुहोस् : –

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१०:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डिभोर्सपछि ऋतिक रोशनकी पूर्वपत्नीले पहिलोपटक शेयर गरिन् यस्तो तस्बिर…