एक सन्तानकी आमा दिव्याको खुलेको ‘मस्त’ जवानी: बाहिरियो अहिलेसम्मकै ग्लामरस तस्बिर…

एजेन्सी : बलिउड अभिनेत्री दिव्या खोसला कुमारको आज जन्मदिन हो। उनी टिसिरिजको अफिसमा आफ्नो बर्थडे मनाउँदै छिन्।

जन्मदिनको विशेष अवसरमा दिव्या खोसला कुमार ग्रीन कलरको आउटफिटमा देखिएकी छिन्। उनका यी तस्बिर टिसिरिजको अफिस बाहिरका हुन्।

डिप नेक ग्रीन आउटफिट लगाई उनले क्यामरासामू पोज दिँदा उनको लोभलाग्दो सुन्दरताले सबैको ध्यान खिचेको छ।

फोटोमा ब्ल्याक चस्मा लगाएकी दिव्या खोसलाको यो अवतारले फ्यान्सको धड्कन बढाईरहेको छ।

छिट्टै फिल्म ‘सत्यमेव जयते २(Satyameva Jayate 2)’ मा प्रमुख अभिनेत्रीको भूमिकामा देखिन् लागेकी दिव्या एक सन्तानकी आमा हुन्। उनको १० वर्षका छोरा छन्।

फिल्ममा दिव्या खोसलाले एक्टर जोन अब्राहमसँग रोमान्स गर्दै गरेको देख्न सकिन्छ। फिल्मको ट्रेलरमा पनि उनको शानदार अभिनय देख्न सकिन्छ।

प्रकाशित : शनिबार, मङि्सर ०४, २०७८१९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३९ वर्षको उमेरमा जवान देखिन्छिन् मोनालिसा, शेयर गरिन् मस्त जवान देखिने तस्बिरहरु