अभिनेत्री गरिमा पन्त छोरीलाई जन्म दिएको ३ महिना पछि देखिइन् यस्तो अवतारमा, तस्बिर भाइरल हुँदै!

नेपाली सिनेमा क्षेत्रको शालीन अभिनेत्री अब्बल अभिनय गर्न सफल अभिनेत्री गरिमा पन्त यति बेला उनको श्रीमानको साथमा अमेरिका बस्दै आएकी छिन् । अभिनेत्रीले नेपाली फिल्म क्षेत्रमा जीवन्त अभिनय गरेकी छिन् । अहिलेको समयमा अभिनेत्री गरिमा पन्तको अभिनयलाई मन नपराउने सायदै कमै होलान् ।

केही समय पहिले अभिनेत्रीको गर्भावस्थाको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । त्यसतै आज भन्दा करिब ३ महिना पहिले आमा बनेकी अभिनेत्री गरिमाले छोरीलाई जन्म दिएकी थिइन् । त्यस समयमा अभिनेत्रीलाई सामाजिक सञ्जालहरुमा बधाई दिनेको ओइरो लागेको थियो । यति बेला अभिनेत्री गरिमाले उनको छोरीको साथै उनको केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री गरिमाको छोरीलाई एकदमै सुन्दर देखिएको छ।


अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा  सार्वजनिक गरेको तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिरमा देख्न सकिन्छ । पछिल्लो समयमा अभिनेत्रीमा निकै परिवर्तन आएको छ । एक तस्बिरमा अभिनेत्री उनको श्रीमानको साथमा देखिएकी छिन् भने अर्को तस्बिरमा अभिनेत्री छोरीलाई लिएर कालो रङ्गको वान पिसमा देखिएकी छिन् ।

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७८१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रियल लाइफमा दिदी-भाई/दाजु-बहिनी हुन् यी एक्टर्स, कोहीँ सुपरस्टार बने भने कोहीँ फ्लप