३ वर्षदेखि फिल्मबाट टाढा छिन् अनुष्का , छोरी जन्मेको १० महिनापछि गराईन् ग्लामरस फोटोशूट !

बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले फिल्मबाट टाढा आफ्नो छोरीको पालनपोषणमा व्यस्त छिन्। यधपी उनी सामाजिक संजालमा तस्विर शेयर गरिरहन्छिन्। साथै वामिका १० महिना भएपछि ग्ल्यामर इन्डस्ट्रीमा आउने तयारीमा छन्। हालै उनले डेलिभरीपछि आफ्नो पहिलो फोटोशुटको तस्विर बाहिरिएको छ जुनले इन्टरनेटमा तहल्का मच्चाएको छ।

लेटेस्ट तस्विरमा अनुष्का हरियो रंगको मोनोकिनीमा देखिएकी छिन् । पुलमा उनको कि-लर स्टाइलमा क्यामेराको अगाडि पोज दिएकी छिन् । दुवै तस्विरमा उनी मुस्कुराउँदै देखिएकी छिन् ।

अनुष्का टोन्ड बडी देखेर उनी १० महिनाको छोरीको आमा हो जस्तै पनि देखिदैनन्। उनको फिगर पहिलेको जस्तै भएको छ।

कामको कुरा गर्ने हो भने अनुष्का अन्तिमपटक शाहरुख खानसँग ‘जीरो’ फिल्ममा अन्तिमपटक देखिएकी थिइन्। अनुष्काको प्रोडक्शन हाउस क्लीन स्लेटको अन्तर्गत फिल्म ‘Qala’ को निर्माण भईरहेको छ।

 

 

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पछिल्लो समयमा अञ्जु पन्तको छोरी परितोषिकामा आएको परिवर्तन, सार्वजनिक गरिन् यस्ता तस्बिर!