मध्यरातमा भि*_त्री व:_*स्त्र मात्र लगाएर कता निस्किइन् माल्भिका ?

एजेन्सी : बलिउड अभिनेत्री माल्भिका शर्मा(Malvika Sharma) आफ्नो ग्लामरस तस्बिरका कारण चौतर्फी चर्चामा रहन्छिन्। फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा उनको लोभलाग्दो फ्यान फलोइङ छन्।

दक्षिण भारतीय चलचित्रमा अत्यन्तै रुचाईएकी माल्भिका ‘नेला टिकट(Nela Ticket)’ चलचित्रबाट चर्चाको केन्द्रबिन्दुमा परेकी हुन्। मनिश शाहको निर्माणमा बनेको यस चलचित्रमा चर्चित नायक रवि तेजा, माल्भिका शर्मा, जगपति बाबु, सम्पथ राज, सरथ बाबु, ब्रम्हनम्दम, अलि, पोषणी कृष्ण मुराली, रघु बाबु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दर्शकले उनको अभिनयलाई अत्यन्तै मन पराएका छन्। सामाजिक सञ्जालहरूमा सक्रिय रहने उनी बेला-बेलामा फेसबुक-इन्स्टाग्राम मनै लोभ्याउने तस्बिर तथा भिडियोहरु शेयर गरिरहन्छिन्।

समाचार तयार पार्दासम्म माल्भिकाको फेसबुकमा ३.३ मिलियन र इन्स्टाग्राममा १ मिलियन भन्दा बढी फ्यानहरु रहेका छन् । उनी उमेरले भर्खर २३ वर्षकी भईन्। यति सानो उमेरकी उनले ५३ वर्षका सुपरस्टार रवि तेजासँग रोमान्स गरिन्।

मुम्बईमा सन् १९९९ जनवरी २६ मा जन्मिएकी माल्भिकाले हिमालया, जियोनी जस्ता ब्रान्ड्सको लागि कमर्सियल एड फिल्म गरेकी छिन्। माल्भिका कानुनको विद्यार्थी हुन् र पेशाले एडभोकेट पनि हुन्। यसबारे जानकारी उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा पनि दिएकी छिन्।

केही समयअघि उनको मध्यरातमा भि:-त्री (व):_स्त्रमात्र लगाएर सडकमा स्कुटीमा निस्किएको तस्बिर सार्वजनिक भएको थियो, जसले व्यापक चर्चा पाएको थियो।

</p

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१४:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी व्यक्तिको सम्झनामा अक्षय कुमारले बनाए यस्तो अवस्था, भिडियो हेरेर चिन्न मुस्किल !