‘कुसु कुसु’ गीतमा नोरा फतेहीको सबैलाई लट्ठ पार्ने का-मु_*क अवतार

एजेन्सी : ‘दिलबर गर्ल’ नोरा फतेही पछिल्लो समय फिल्म ‘सत्यमेव जयते २’ को गीत ‘कुसु कुसु’ को कारण चर्चाको केन्द्रबिन्दुमा छिन्। नोराले यस गीतमा रहरलाग्दो नृत्य गरेकी छिन्, जसलाई मानिसहरुले अत्यन्तै मन पराईरहेका छन्। नोराले यस गीतको शूटिङको बेलामा खिचेको केही तस्बिर शेयर गरेकी छिन्, जसले तहल्का मच्चाईरहेको छ।

तस्बिरमा नोरा सिल्भर ड्रेसमा देखिएकी छिन्। मिनिमल मेकअप र ओपन हेयर्समा नोरालाई एकादमी ह:_ट देखिएको छ। नोराको लोभलाग्दो जिउडालले मानिसहरुलाई घायल बनाएको छ।

नोरा हालै अजय देवगनको फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ मा देखिएकी थिईन्। यस फिल्ममा नोराले भारतीय जासुसको भूमिका निभाएकी थिईन्। फिल्ममा नोराले डान्ससँगै स्टन्ट पनि देखाएकी थिईन्।

प्रकाशित : आइतबार, कार्तिक २८, २०७८२०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी सुन्दर बलकालाई चिन्नु भयो ? जसले बलिउडमा ५० भन्दा बढी हि-ट फिल्म दिएर राज गरेका छन् !