जब प्रड्युसरले मल्लिका शेरावतको कम्मरमा रोटी सेकाउन खोजे…

एजेन्सी : मल्लिका शेरावतको गन्ती बलिउडको ह:_ट अभिनेत्रीहरुका सूचीमा हुन्छ। मल्लिका चलचित्रमा कम देखा परे पनि सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। मल्लिकाले सन् २००४ मा रिलिज भएको फिल्म ‘म:_-र्डर’ बाट राम्रो लोकप्रियता पाएकी थिईन्। यस फिल्ममा उनले अत्यन्तै बो:_ल्ड सिन दिएकी थिईन्।

मल्लिका शेरावत प्राय: आफ्नो फिल्म र निजी जिन्दगीबारे केही न केही खुलासा गरिरहन्छिन्। हालै एक शोमा मल्लिकाले एकजना प्रड्युसरले उनको कम्मरमा रोटी सेक्ने चाहना व्यक्त गरेको खुलासा गरिन्।

मल्लिकाले बताएअनुसार एक गीतको शूटिङको क्रममा प्रड्युसरले उनको कम्मरमा रोटी सेक्दै गरेको सिन खिच्न डिमाण्ड गरेका थिए। मल्लिकाले तिनको डिमाण्डलाई तुरुन्तै इन्कार गरिन् तर उनलाई यो आइडिया हास्यास्पद र ओरिजिनल लागेको थियो।

मल्लिका शेरावत हालै वेब सिरिज ‘नाकाम’ मा देखा परेकी थिईन्। यस वेब सिरिजमा दुई महिलाबीच केही अन्तरंग दृश्य पनि छ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सनी लियोनीको नयाँ विज्ञापनले मच्चायो तहल्का