जाह्नवी कपूर र उनकी बहिनी खुसी कपुरले आफ्ना केही तस्बिरले अहिले सामाजिक सञ्जाल एक किसिमको तरङ्ग मच्चाएका छन् । पछिल्लो तस्बिरमा दुवै दिदीबहिनी बो-ल्ड स्टाइलमा मरुभूमिमा रमाइलो गरिरहेको देखिन्छ । दुवै दिदीबहिनी पहिले भन्दा धेरै फरक शैलीमा बालुवाको बीचमा पोज दिइरहेका छन्। उनीहरुको यो फोटो सुट देखेर उनका फ्यानहरु उनीहरु प्रति मोहित भएका छन् । हेर्नुहोस यी तस्विरहरु….

जाह्नवी कपुरले शेयर गरेको फोटोमा उनी मरुभूमिमा रमाइलो गरिरहेको देखिएकी छिन् ।

तस्बिरमा उनको साथमा बहीनी पनि देखिएकी छिन् ।

यति बेला अभिनेत्रीको शैली देखेर फ्यानहरु हैरान भएका छन् ।

तस्बिरमा दुवैले टाउकोमा स्कार्फ लगाएका छन्, दुवै स्पो-र्ट्स ब्रासहित खुला श-र्टमा देखिएका छन् ।

यससँगै उनका साथीहरू पनि अभिनेत्रीसँग छुट्टी मनाउन गएका छन् । सबैको तस्बिर हेरेर धेरै रमाइलो भइरहेको छ भन्ने अनुमान गर्न सकिन्छ।

