पहेलो सारीमा इन्दिरा जोशीको लज्जामिश्रित मन्द मुस्कानले बनाउँछ घायल, हेर्नुस् तस्बिर

नेपाली सांगीतिक क्षेत्रको चर्चित गायिका इन्दिरा जोशी गायनको साथै यति बेला उनले आफ्नो प्रेमी सार्वजनिक गरेको कारण  झनै चर्चामा आएको छिन् । पछिल्लो समय उनले धेरै चर्चित गितहरु गाइसकेकी छिन् । पछिल्लो समयमा उनको चर्चित गितहरु सानु माया आउन वोर, उध्रेको चोली, उकालीमा जादा,बेहुली जस्ता चर्चित गितहरु छन।

आज हामी यस पोस्ट मार्फत इन्दिराले उनको सामाजिक सञ्जालमा पोस्ट गरेका केहि शुन्दर तस्बिर देखाउने छौ। तस्बिरमा गायिका इन्दिरा पहेलो साडीमा एकदमै सुन्दर देखिएकी छिन् ।

जहिलेबाट इन्दिरा  ‘सा रे ग म पा’ मा आइन तबबाट उनको चर्चा झनै बढेको छ । अहिले इन्दिराको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४ लाख ५० हजार भन्दा बढी फलोअर्स छन् ।

इन्दिराले थुप्रै स्टेज शो पनि गरेको छिन् । उनको गायनलाइ मानिषहरु निकै रुचाउने गरेको पाउन सकिन्छ।

इन्दिराको गायनको साथै उनको शुन्दर्ताको पनि निकै चर्चा हुनेगरेको छ ।

इन्दिरा गायनमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । जब उनको तस्बिर सामाजिक सञ्जालहरुमा आउछ भाइरल हुन् कत्ति पनि समय लाग्दैन ।

तस्बिर स्रोत: इन्दिरा जोशी इन्स्टाग्राम

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८१७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘टिप-टिप बरसा पानी’ मा कट्रिनाले लगाएको सिल्भर सारी पर्छ धेरै महँगो, कसले गरेका हुन् डिजाइन