मलाईकाले ब्याकलेस ब्लाउजमा बडी फ्लन्ट गर्दै शेयर गरिन् यस्तो तस्विर !

बलिउड अभिनेत्री मलाइका अरोडाले दीपावलीमा आफ्नो साडी लुकले फ्यानहरूलाई पागल बनाएकी छिन् । मलाइका प्रेमी अर्जुन कपूरसँग गुलाबी साडीमा पुगेकी थिइन्।  सबैको नजर उनीमाथि नै थियो ।

अहिले मलाईकलाई यस लुकले निकै आकर्षक देखिएको छ। अभिनेत्रीले फेरि एकपटक साडीमा फोटोसुट गराएकी छिन्। जसमा उनी आफ्नो सौन्दर्यको जादू सबैमाथि चलाईरहेकी छन् ।

फेसन डिजाइनर मनिष मल्होत्राको साडीमा मलाइकाको यो पछिल्लो फोटोसुटले मानिसलाई घायल बनाएको छ। लुकको कुरा गर्दा मलाइकाले ब्याकलेस ब्लाउजको साथ हरियो रंगको साडी लगाएकी छिन्, जसले उनको लुकलाई परफेक्ट बनाएको छ ।

कामको कुरा गर्ने हो भने मलाइका ‘सुपर मोडल अफ द इयर सिजन २’ मा देखिनेछिन्। यस शोमा मिलिन्द सोमन र अनुशा डान्डेकर पनि छन्। यसबाहेक उनी इन्डियाज बेस्ट डान्सर २ मा जजको भूमिका निर्वाह गरिरहेकी छिन् । शोमा उनको साथमा गीता कपुर र टेरेन्स लुइस पनि छन् ।

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५१ वर्षसम्म पनि अविवाहित छिन् तब्बू, अजय देवगन हुन् मुख्य जिम्मेवार