शहनाजले सार्वजनिक गरिन् सिद्धार्थको साथमा हुँदाको अहिले सम्म नदेखिएको भिडियो, फ्यानहरु भए भावुक !

अभिनेता सिद्धार्थ शुक्ला, यति बेला हामी माज छैनन् । जसले सानो पर्दाबाट वेब सीरीज र बलिउडमा आफ्नो छाप छोडेका छन्। अहिले हामीसँग सिद्धार्थको मात्र यादहरु छन् । अभिनेता सेप्टेम्बर २ बिहान १० बजे यस संसारबाट बिदा भएका थिए । बिग बोस १३ को घरमा बनेको शहनाज गिल र सिद्धार्थ शुक्लाको जोडी लोकप्रिय जोडी मध्ये एक थियो।

फ्यानहरु दुबैलाई सँगै हेर्नको लागी उत्सुक थिए। यति बेला सिद्धार्थ र शहनाजको फ्यानहरु सिद्धार्थको परिवारको भन्दा शहनाजको चिन्ता गरिरहेका छन् । तर केही दिन पहिलेबाट शहनाज उनको आगामी फिल प्रमोसनमा देखिएकी थिइन् ।

सिद्धार्थ शुक्लाको निधन पछि शहनाज कुनै पनि सामाजिक सञ्जाल तथा कार्यक्रममा देखिएकी थिइनन् । यसै समयमा शहनाजको अभिनयमा गरेको एक भिडियो सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको थियो । अहिले उक्त भिडियो नेपालमा पनि निकै रुचाइएको छ ।

 

View this post on Instagram

 

A post shared by Shehnaaz Gill (@shehnaazgill)

साथै केही सामय पहिले शहनाजले सामाजिक सञ्जाल इन्स्टाग्राममा सिद्धर्थ र उनको एक पुरानी भिडियो सार्वजनिक गरेकी छिन् । अहिले उक्त्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शहनाजले भिडियो सार्वजनिक गरेको केही समयमा नै अहिले उक्त भिडियो १२ मिलियनले हेरिसकेका छन् । यति बेला शहनाजले सार्वजनिक गरेको भिडियो देखेर फ्यानहरु पनि भावुक भएका छन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्षय कुमार र कट्रिना कैफको रोमान्स देखेर कपिल शर्माको हर्कत, भिडियो भाइरल हुँदै!