एनसीबीले छापा मारेपछि भाइरल हुँदै अनन्या पाण्डेको पार्टी गरेका तस्बिरहरु!

लागू-औषध मुद्दामा अभिनेत्री अनन्या पाण्डेको नाम सार्वजनिक भएको छ। एनसीबीले अनन्या पाण्डेको घरमा छापा मारेको छ। उनको नाम ड्रग्सको विषयमा आर्यन खान सँग गरिएको च्याट सार्वजनिक भएको छ ।

अनन्या अहिलेको समयमा चर्चामा छिन् । प्राय: पार्टीमा साथीहरुको साथमा रमाइलो गर्दै गरेको देखिन्थिन् ।

 


अनन्या पाण्डे र शाहरुख खानको छोरी मिल्ने साथी हुन् साथै अनन्य र आर्यनलाई पनि विभिन्न पार्टीमा सँगै देखिन्थे ।


नान्या बलिउड अभिनेता चंकी पाण्डेकी छोरी हुन्। अनन्याले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यसपछि उनी ‘पति पत्नी और वो’ मा देखिएकी थिइन्।


अहिले सामाजिक सञ्जालमा अनन्याको पार्टी गर्दाको विभिन्न तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा अनन्या साथै बलिउड अभिनेता शाहरुखको छोरा आर्यन पनि देखिएका छन् ।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समीक्षा र मेरो सम्बन्धलाई तथानाम शीर्षक नदिन भन्दै पल शाहले लेखे यस्तो स्टाटस !