ओछ्यानमा पल्टिएर मौनी रायले सबैलाई भुतुक्कै बनाउने सार्वजनिक गरिन् यस्तो तस्बिर, मन थामेर हेर्नुहोस्!

टिभी क्षेत्रबाट अभिनय सुरु गरेकी अभिनेत्री मौनी यति बेला बलिउडसम्म आफ्नो छाप छोड्न सफल भएकी छिन् । अभिनेत्री मौनी रायको फ्यान फलोइंग ठुलो सङ्ख्यामा पाउन सकिन्छ । अभिनेत्रीले आफ्नो सुन्दरताले मानिसहरुलाई पागल बनाएको छ। सामाजिक सञ्जालमा सक्रिय मौनी राय आफ्ना फ्यानहरुलाई आश्चर्यचकित पार्छिन्। अहिले उनका धेरै तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।


अभिनेत्री मौनीको हालैको केही फोटो सुट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्री ओछ्यानमा पल्टिएर निकै बो-ल्ड
अन्दाजमा देखिएकी छिन् ।


यति बेला अभिनेत्रीको सुन्दरताको तारिफा गरेर फ्यानहरु थाकेका छैनन् । त्यसतै तस्बिरमा अभिनेत्रीको छुट्टै शैली पनि देख्न सकिन्छ ।


यति बेला फ्यानहरु कमेन्टमा अभिनेत्रीको सुन्दरता र फिट्नेस र सुन्दरताको तारिफ गरिहेका छन् । हालै मौनीको एउटा गीत रिलिज भएको छ। गीत को बोल ‘दिल गलती कर बैठा है’  मानिसहरुले उनको गीतलाई निकै रुचाएका छन् ।

हालै मौनी रायको एउटा गीत रिलिज भएको छ। गीतको बोल ‘दिल गलती कर बैठा है ‘ यस गीतलाई मान्छेहरुले धेरै पराएका छन् । जुबिन नौटियालले यो गीत गाएका हुन्। यस अघि अभिनेत्री म्युजिक भिडियो ‘बैत-सेत’ र ‘पाटली कामरिया’ मा देखिएकी थिइन्। अब मौनी चाडै नै फिल्म ‘ब्रह्मास्त्र’ देखिन भएकी छिन् । यस फिल्ममा रणवीर कपूर र आलिया भट्ट मुख्य भूमिकामा छन्। फिल्ममा साउथका सुपरस्टार नागार्जुन पनि छन्।

तस्बिर स्रोत: मौनी राय इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महानायक काण्ड: मैले पनि फिल्म हेरे १५ मिनेट पनि हलमा टिक्न सकिन उहिलेको ठर्रा पाराको फिल्म-प्रकाश सुबेदी!