नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बागमती प्रदेश अधिवेशनमा सम्बोधन गर्दै आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दाबी गरेका छन् ।
ओलीले अधिवेशनमा बोल्दै अहिलेको सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए । उनले थापा भने हामीले अहिलेको सरकार ढाल्न चाहेका एक हप्तामा सकिने बताएका छन् । साथै अहिलेको सरकारमा लोभी पापी मात्र भएको ओलीले बताएका छन् । ओलिले भने हामी अभिष्ट सरकार बनाउने नभइ देश बनाउने देश बनाउने योजना बोकेको पार्टी भएको बताएका छन् ।
सम्बोधनमा अध्यक्ष ओलोले थप भने ‘हाम्रो पाटि भनेको देश देश बनाउने पार्टी भएको हुँदा देश बनाउने र सरकार बनाउने कुरा फरक छ । हाम्रो पहिलो प्राथमिकता भनेको देश बनाउने हो त्यस पछि मात्र हामी सरकार बनाउँछौँ ।
‘हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउँछौँ, उनले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताए । अहिलेको सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको ओलीले आरोप लगाएका छन् ।