विश्वको शक्तिशाली ५ देशका नेताहरू बस्छन यस्तो आलिसान बङ्गलामा, हेर्नुस् तस्बिर!

एक विश्वीव्यापी नेता हुनु नै सबैभन्दा ठुलो कुरा हो । ती नेताहरिमा धरै नै जिम्मेदारी हुन्छ । तर यस जिम्मेदारी को साथ-साथै निकै फाइदाहरु पनि रहेको छन् । जस्तै आलेसान बङ्गलामा बस्न पाउनु जुन मानिषहरुले काल्पना समेत गरेका हुदैनन् । यस्तै बङ्गलाहरु जसको विषयमा इतिहास छ । ति घरहरु बहुमुल्य छन् । तपाइहरुलाई राष्ट्रपति भवनको बारेमा सुन्नु भएकै होला ।

के तपाईलाई थाह  छ, विश्वको यी चर्चित नेताहरु कस्तो घर तथा बङ्गालमा बस्छन? र ति घर तथा बंगलाहरु कतिको आलिसान र कति मुल्यको छ भनेर । आज हामी तपाई हरुलाई यस्तै विश्वका प्रख्यात नेताहरु कस्तो घरमा बस्छन् भनेर जानकारी गराउनेछौ ।

चिनको रास्ट्रपति भवन

चिनको रास्ट्रपति भवन सन १९२१ मा बानाइएको हो । यो भवन चिनको बेइजिंगमा अवस्थित छ । यो बङ्गलामा चीनको केही ऐतिहासिक कला कृति देख्न सकिन्छ । यस अद्भुत बंगलाको मूल्य १३,३६,४१,३०,००००० रपैया हो ।

दक्षिण कोरियाको चेवग वा डेस

यो दक्षिण कोरियाको राष्ट्रपतिको आधिकारिक निवास हो। यसलाई निलो हाउस पनि भनिन्छ। यसको निर्माण सन १९८९ मा भएको थियो । यसको क्षेत्रफल ६२ एकडमा फैलिएको छ । यस सानदार बंगलाको मूल्य १,१२,०२,३३,००,००० रुपैया हो ।

रुशको द-क्रेमलिन

क्रेमलिन भनेको रसियन शहर भित्रको किल्ला हो। यो भव्य भवन रुशको मस्कोमा अवस्थित छ । यो भवन १४८२ देखि १४९५ सम्ममा बनाइसकेको थियो । यो ऐतिहासिक भवन युनेस्को विश्व सम्पदा हो। अहिले यो रसियाका राष्ट्रपति भ्लादिमीर पुतिनको आधिकारिक निवास हो। आजको समयमा यसको मूल्य ३,०४,७०,०५,२०० रुपैया पर्दछ।

रोम – क्वेरिनल दरबार

रोमको रास्ट्रपति सेर्जियो मटारेल्लाको यो ऐतिहासिक निवास सन १५८३ मा सम्पन्न भएको थियो । यस स्थानमा नेपोलियन बोनापार्टले आफुलाई बस्न रोजेका थिए । तर यस स्थानमा उनी कहिले पनि बसेनन् । यस बंगलाको मूल्य ९७,२७,४३,३१,००० रुपैया पर्दछ । क्षेत्रफलको हिसाबले यो विश्वको ११ औं सताब्दीको भन्दा ठूलो दरबार हो।

जापान- कान्तेइ

यो जापानको रास्ट्रपति निवास हो । यो केवल निवास मात्र होईन। उनको मन्त्रीमण्डलको सबै दैनिक कामहरू यहाँबाट पनि गरिन्छ। यो भवन  सन १९९९ मा निर्माण गरिएको थियो । यस सुन्दर तथा बलियो भवनको मूल्य ५७,३५,००,१६,००० रुपैया हो ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता छन विश्वको सबैभन्दा खतरानक एयरपोर्टहरु, नेपाल कति नम्बरमा?