विश्वमा धरै भन्दा धरै ठुला र आलिसान होटलहरु छन् । जसको सुविधाले मानिहरुलाई चकित बनाएको छ । हामी मध्य केही मानिसहरु यस्ता होटलहरुमा बसेको हुनु पर्छ। तर के तपाईले संसारको सबैभन्दा सानो होतल देख्नु भएको छ । यसलाई ‘मिनी होटल’ पनि भन्न सकिन्छ। तपाईलाई जानेर हैरान हुन् सक्छ ।
यो होटल कुनै आलिसान भवनमा नभई एक कारमा हो । यो होटल अरब स्थित जोर्डन देशमा अवस्थित छ । यस होटलको मालिकको नाम मोहम्मद अल-मालाहिम हो । त्यस होटलका मालिकको दावी रहेको छ कि उनको यो वोक्सवैगन बीटल नामक होटल संसारको सबैभन्दा सानो होटल हो ।
यस होटलको सुरुवात सन २०११ मा भएको थियो । यस होटलका मालिक भन्छन उन्सको यो होटल दुई ठुला ढुंगाबाट बनेका पाहाडको बिचमा छ। यसै कारणले गर्दा उनको होटलमा आउने मानिसलाई अद्भुत दृश्य देख्न पाउँछन् । तर यस होटलको मुख्य समस्या यो कि यस होटलअ जम्मा २ जना बस्न सक्छन । यस होटलमा एक दिन बसेको ५६ डलर लाग्ने यस होटलका मालिक बताउछन ।
यस होटलमा जुनसुकै मौषममा जान सक्नु हुन्छ तर यस होटलमा बस्नेको ठुलो लाइन हुने गर्दछ । यस होटलमा बस्नको लागी पहिले नै बुकिंग गर्न पर्ने हुन्छ । यस होटलमा बस्नको लागी पहिले नै बुकिंग गर्न पर्ने हुन्छ । यस होटलमा बस्ने मानिस यस होटलको छेउमा रहेको गुफा खान नस्ट गर्ने गर्दछन् ।