माता दुर्गाको कृपाले यस नवरात्रिको समयमा यी ५ राशिलाई अत्यन्तै शुभ तथा लाभै-लाभ !

नवरात्रीको समयमा धार्मिक मान्यतता अनुसार विभिन्न तरिकाबाट मनाउने प्रचलन रहेको छ । नवरात्री हिन्दु धर्मावलम्वी हरुको भए पनि यसलाई चाडलाई मानिसहरुले फरक-फरक तरिकाबाट मनाउने गर्दछन् । केही मानिसहरु यस चाडलाई नवरात्रि भर पुरै सुद्ध भई मात्र फलफूल तथा अन्य सुद्ध चिजको सेवन गरेर हरेक दिन फरक-फरक देवी पीठको दर्शन गरेर मनाउने गर्दछन् । त्यसतै केही हिन्दु मानसिहरु यस समयमा भगवानको नाममा विभिन्न जनावरको बलि चढाएर मासु जन्य चिजको सेवन गरेर मनाउने प्रचलन रहेको छ । नवरात्रिको समयमा विशेष गरेर माता दुर्गाको पुजा गर्ने गरिन्छ । यस वर्ष नवरात्रिको अवधिमा माता दुर्गाको प्रभावको कारण अत्यन्तै शुभ हुने भएको छ । ती राशिहरु यस प्रकार रहेका छन् ।

वृष राशि

मेष राशि भएका मानिसलाई माता दुर्गाको कृपाले आर्थिक पक्षले साथ दिनेछ । निडर र नि:स्वार्थ स्वभाको हुनेछ । सोचे आटेको काम पुरा गर्न क्षमताको हुनेछ  । परिवारमा सम्पूर्ण सदस्य सँग मिलन सक्ने स्वभाव  हुन्छ  । नायाँ वस्त्र  धारण गर्ने अवसर  मिल्नेछ । पेट सम्बन्धि समस्यले सताउने सक्ने हुँदा सचेत रहनुहोला ।

मिथुन राशि


माता दुर्गाको कृपाले मिथुन राशि भएको मानिस उदार स्वभावको हुन्छ  । व्यापार व्यवसायमा लगन सिल हुन्छ  । प्रशस्त धन कमाउन सक्ने स्वभावको हुन्छ  । खर्च कम बचत बढी गर्ने स्वभावको हुन्छ  । विपरीत लिंगीलाई सजिलै आकर्षिक गर्न सक्ने स्वभावको हुन्छ  ।

सिंह राशि

माता दुर्गाको कृपाले सिंह राशि भएको मानिसले व्यापार व्यवसायमा तरक्की गर्नेछ  ।सन्तान सुख पाउने छ  । अचल सम्पत्तिको कारोबारको क्षेत्रबाट लाभ उठाउन सफल हुनेछ ।  समाजमा मान सम्मान कमाउनुको साथै प्रतिष्ठित व्यक्ति बन्नेछ ।

तुला राशि

कुनै पनि निर्णय लिनको लागि सक्ष्यम्  हुनेछ । खर्च बढी गर्ने स्वभावको हुनेछ साथै खर्च गरे  अनुसार पैसा पनि उतिकै कमाउने छ  । पढाइको क्षेत्रबाट समाजमा मान सम्मान कमाउने छ  । राजनीतिमा विशेष ध्यान दिने स्वभावको हुन्छ । आफन्त  सँग रमाइलो भेट हुनुको साथै उत्तम भोजन हुनेछ ।

कुम्भ राशि

पढाइमा ठुलो प्रगति गर्नेछ । समाजमा मान प्रतिष्ठा कमाउने छ । बोली अलि खरो हुँदा शत्रु बढी हुनसक्छ ।जीवन साथीबाट हरेक कममा साथ सहयोग प्राप्त हुनेछ । बाबु सँगको सम्बन्ध खासै राम्रो नभए पनि आमा सँगको सम्बन्ध  राम्रो हुनेछ । जीवनमा धन सँगै मान सम्मान पनि उतिकै कमाउने छ । लामो समय देखि छुट्टीएका साथि भाइ सँग  रमाइलो भेट हुन्छ ।

 

प्रकाशित : बिहिबार, असोज २१, २०७८१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नवरात्रिको समयमा पूजा गर्दा यी दिन लगाउनुहोस् यस्तो रङ्गको कपडा, मिल्नेछ माता दुर्गाको विशेष कृपा !