कास्टिंग काउचको शिकार भईसकेकी मोनालिसाले शेयर गरिन् गुलाबी ड्रेसमा मन्त्रमुग्ध बनाउने अवतार !

पछिल्लो समयमा चर्चामा रहेकी भोजपुरी अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा सक्रिय भएकी छिन्। अहिले जब मोनालिसको तस्विर सार्वजनिक हुन्छ भाइरल हुन कत्ति पनि समय लाग्दैन ।  मोनालिसाको इन्स्टग्राममा लाखौ फलोअर्स छन् । प्राय: मोनालिसा उनको ह-ट तथा बो-ल्ड तस्विर फ्यानहरु माझ पोस्ट गर्छिन्।

तस्वीरहरुमा मोनालिसा धेरै नै बो-ल्ड अवतारमा देखिएकी छिन् । उनले यो फोटोशूट माल्दिभ्सको समुद्री किनारमा गराएकी हुन् ।

हरेक तस्विरमा मोनालिसालाइ फरक फरक अन्दाजमा देख्न सकिन्छ । अहिले मोनालिसाको यी तस्विरहरुमा फ्यानहरु लगातार कमेन्ट तथा लाइक गरिहेका छन् ।

अहिले मोनालिसालाई मनपराउनेको संख्या कति छ, भनेर उनको सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरमा आएको कमेन्ट र लाइकले जान्न सकिन्छ।

मोनालिसा भोजपुरी सिनेमाको एक चर्चित अभिनेत्री हुन् । केहि समय पहिले मोनालिसाले बिकिनी अवतारमा पोस्ट गरेका तस्विर निकै नै भाइरल भएको थियो ।

तस्विर श्रोत: मोनालिसा इन्स्टाग्राम

 

प्रकाशित : बुधबार, असोज २०, २०७८१७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ड्रग्स केसमा पक्राउ परेका बलिउड अभिनेता शाहरुखका छोरा आर्यनलाई भोलि जमानत हुँदै ?