नवरात्रिको समयमा विभिन्न विधि अनुसार पूजा पाठ गर्ने प्रचलन रहेको छ । तर केही स्थान अनुसार घटस्थापनाको विधिहरु केही फरक हुनसक्छ । यस दिनलाई हिन्दु धर्म अनुसार विशेष महत्त्वो दिएको छ । यस वर्ष यस विशेष दिन भोलि अर्थात् असोज २१ गरे परेको छ ।
यस वर्ष तिथिमा केही हेरफेर हुनुको कारण नवरात्रि ८ दिनको परेको छ । माता दुर्गाको नाममा मनाइने यस महान पर्व असोज २१ गतेबाट सुरु भएर २९ गते समाप्त हुनेछ ।
हिन्दु धर्मको धार्मिक मान्यता अनुसार मानिसहरु विभिन्न कार्यको लागि शुभ समय खोज्ने प्रचलन रहेको छ । त्यसतै यस वर्षको घटस्थापनाको शुभ समय थाहा पाउन सबैलाई उत्सुक्ता भएको होला । भोलि अर्थात् कलश स्थापनाको लागि भोलिको दिन कुन समयमा विधि अनुसार माता दुर्गाको स्थापन गर्न सकिन्छ । तर पूजाको र माताको स्थापनाको एक विशेष सहित रहेको छ ।
यस वर्ष कलश स्थापना अर्थात् माता दुर्गाको स्थापनाको लागि बिहान ०६:०२ मा देखि दिउसो ०६:४५ सम्म शुभ समय रहेको छ । तर यही समय स्थापना गर्न पर्छ भने हुँदैन भोलिको दिन जुनसुकै समयमा पनि कलश स्थापना गर्न सक्नु हुन्छ ।