बलिउड अभिनेत्रीलाई टक्कर दिदै निया शर्मा, आउँदै म्युजिक भिडियो !

टिभी उद्योगमा सबैभन्दा बो-ल्ड तथा सफल अभिनेत्री निया शर्मा टिभी शो ‘जमाई राजा’ बाट चर्चामा आएकी हुन् । उनी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् र प्राय: उनको बो-ल्ड तस्बिर र भिडियोहरु पोस्ट गरिरहन्छिन् । हालै  अभिनेत्रीले केहि नयाँ तस्बिर सर्वजनिक गरेकी छिन् ।  उनले सार्वजनिक गरेको तस्बिर हेरेर यो तस्विरलाई अहिलेसम्म कै बो-ल्ड तस्विर मान्न सकिन्छ।

यी तस्विरमा निया एकदम बो-ल्ड अवतारमा छिन्। वास्तवमा निया छिट्टै बिग बोस १४ को फर्स्ट रनरअप राहुल वैद्यसँग म्यूजिक भिडियो ‘गरबे की रात’ मा देखिदैछन्। यस्तैमा उनी आफ्नो गीतको प्रमोशनमा कुनै कसर छोडेकी छैन।

नियाको यी तस्विर प्रमोशनको समयको हो। लुकको कुरा गर्ने हो भने निया ब्ल्याक क्रप टप र ब्ल्याक-व्हाइट लन्ग स्कर्टमा निकै बो-ल्ड देखिरहेकी छन्। लाइट मेकअप, स्मोकी आई  र  लिपस्टिक,सफ्ट कर्ली हेयरले नियाको लुकलाई परफेक्ट बनाएको छ।

सिल्भर नेकपीस,म्याचिंग झुम्काले  नियालाई  निकै आकर्षक देखिएको छ। राहुलको कुरा गार्ने हो भने उनी ब्ल्याक टी-शर्ट, जिन्समा ह्यान्डसम लागिरहेको छ। नियाले आफ्नो करियरको सुरुवात २०१० मा स्टार प्लसको  सीरियल ‘काली: एक अग्निपरीक्षा’ बाट गरेकी हुन्। उनलाई २०११ मा सीरियल ‘एक हजारों में मेरी बहना’ बाट पहिचान मिलेको हो।  यसमा उनको साथसाथै क्रिस्टल डिसूजा, करन ट्याकर र कुशाल टंडन थिए ।

 

 

 

प्रकाशित : बुधबार, असोज २०, २०७८१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सोहेल खानको पुरानो तस्बिर देखेर फ्यानहरुलाई याद आयो सलमानको झरेको कपाल, फ्यान भेने बुढो….