प्राय: सधैँ विवादमा रहने चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ‘रत्नपार्क’ नामक चलचित्रका अभिनय गर्दै !

अहिलेको समयमा विभिन्न कारणले चर्चामा आएका चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ‘रत्नपार्क’ नामक चलचित्रका अभिनय गर्ने भएका छन् । बुढासुब्बाले निर्माण गर्न लागेको फिल्म ‘रत्नपार्क’मा र्‍यापर ‘भिटेन’ को अभिनय हुने भएको छ ।

‘भिटन’ ले उनले उक्त चलचित्रमा अभिनय गर्नको लागि साइन गरिसकेको समेत बताइएका छन् । पहिलो पटक फिल्ममा देखिन लागेका ‘भिटेन’ ले यस फिल्मको लागि कति पारिश्रमिक लिदैं छन् भन्ने खुलासा भएको छैन ।

भिटेन बेला-बेलामा उनले गायको गीतको कारण विवादमा आइरहन्छन् । विवाद मात्र नभइ कतिपटक भिटेनलाई पुलिसले पक्राउ समेत गरेको थियो ।

प्रकाशित : सोमबार, असोज १८, २०७८१८:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महानायक भन्नुको खास अर्थ के हो ? फिल्म निर्माता शोभित बस्नेतको छोरा सलोन बस्नेत सकेनन् बुझ्न!