बलिउडको चर्चित अभिनेत्री माधुरी दीक्षितले हालै आफ्नो इन्स्टाग्राम खातामा केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । जसमा उनी सेतो बुटा भएको लेहेंगामा देखिएकी छिन् र धेरै सुन्दर देखिन्छिन्।
बलिउड अभिनेत्री माधुरी दीक्षित जसले यति बेला उनको सुन्दर तस्बिरको कारण मानिसहरुलाई मोहित बनाएकी छिन् । यसको साथै उनको अभिनय र उनको मुस्कानले झनै मानिसहरुको मन जित्ने गरेकी छिन् । समयको साथ-साथ अभिनेत्री पछिल्लो समय झनै सुन्दर भएकी छिन् । अभिनेत्रीले उनको खास शैलीको कारण अभिनय क्षेत्रमा विशेष पहिचान बनाएकी छिन् ।
माधुरी दीक्षित जो ‘धक धक गल’ को नामले परिचित छिन्, यस समय फिल्महरु बाट टाढा छिन् तर फ्यानहरु बाट टाढा हुन् सकेकी छैनन् । उनी लगातार आफ्ना तस्बिरहरु र भिडियोहरु सार्वजनिक गरेर फ्यानहरुको धडकन् बढाउँछिन् । माधुरी दीक्षितलाई हेर्दा यस्तो लाग्छ कि अझै उनि कुनै जवान अभिनेत्रो भन्दा कम छैनन् ।
माधुरी एक पटक फेरी फ्यानहरुको माजमा चर्चाको विषय बनेकी छिन्। भर्खरै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । जसमा उनी सेतो रंगको लेहेंगामा देखिएकी छिन् र यस लेहेंगामा अभिनेत्री धेरै सुन्दर देखिन्छिन्। माधुरीले सामाजिक सञ्जालमा यस भन्दा पहिले प्रिन्टेड साडीसम्म तस्बिर सार्वजनिक गरेकी छिन् । मानिसहरु अभिनेत्रीको हरेक शैलीमा अभिनेत्री प्रति मोहित हुने गर्दछन् ।
तस्बिर स्रोत: माधुरी दिक्षित इन्स्टाग्राम