पछिल्लो समयाम अभिनेत्री प्रियंका कार्कीको छोरीको तस्बिरहरु सामाजिक सञ्जालमा लगातार भाइरल भइरहेको छ ।
अहिलेको समयमा अभिनेत्री प्रियंका कार्की अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय भएकी छिन् । जहिलेबाट अभिनेत्री गर्भवती भएकी थिइन् त्यस समय देखि अभिनेत्री आफ्नो हरेक क्रियाकालाप सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र युटयुब मार्फत सार्वजनिक गर्दै आएकी छिन् ।
केही दिन पहिले अभिनेत्रीले उनको छोरीको न्वारन गरेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उक्त तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
यति बेला अभिनेत्रीले उनको छोरी इन्स्टाग्राम खात खोलेको सबैलाई थाहाँ नै छ । अहिले प्रियंकाको छोरीको सामाजिक सञ्जाल इन्स्टाग्राम खोलेको छिटो समयमा ठुलो संख्या फ्यानहरु रहेका छन् ।
केही समय पहिले प्रियंकाले छोरीलाई जन्म दिएकी थिइन्। जब अभिनेत्रीले छोरीलाई जन्म दिएकी थिइन् त्यस समय देखि उनको चर्चा झनै बढेको पाउन सकिन्छ ।
पछिल्लो समयमा अभिनेत्रीले उनको छोरीको इन्स्टाग्राम खात खोलेको विषयले झनै चर्चा बटुलेको छ । अभिनेत्रीले उनको छोरीको इन्स्टाग्राम खोलेको ६ दिनमा नै २६ हजार भन्द बढी फलोर्स भएका छ । अहिलेको समयमा हेर्ने हो भने प्रियंकाको छोरोको इन्स्टाग्राममा फलोअर्स बढ्ने क्रम कुनै अभिनेत्री तथा अभिनेताको भन्दा बढी रहेको छ ।
यति बेला प्रियंकाले उनको छोरीको एकदमै सुन्दर तस्बिर पोस्ट गरेकी छिन् । तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही समय पहिले तस्बिरको कारण भाइरल भएकी अभिनेत्री यति बेला उनको छोरीको तस्बिरबाट भने फ्यानहरुको प्रशंसा पाएकी छिन् ।
तस्बिर स्रोत: आयांका कार्की जोशी इन्स्टाग्राम