अहिलेको समयमा विभिन्न कारणले चर्चामा आएका अभिनेता आमिर खानको छोरी आइरा खानले एक पटक फेरी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।
बलिउडका खान आमिर पछिल्लो समय निकै चर्चामा छन् । कारण हो उनको दोस्रो सम्बन्ध विच्छेद, जसको कारण केही समय पहिले देखि नै सामाजिक सञ्जालमा चर्चामा आएका छन् ।
त्यसतै पछिल्लो समय दक्षिण भारतको चर्चित अभिनेत्री तथा अभिनेता नाग चैतन्य र सामन्थाको सम्बन्ध विच्छेद पछि झनै चर्चामा छन् । केही समय पहिले मात्र बलिउड अभिनेत्री कंगनाले नाग चैतन्य र सामन्थाको सम्बन्ध विच्छेदको कारण आमिर खानलाई बताएकी छिन् ।
पछिल्लो समय आमिर खानको छोरी आइरा खान सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । आइरा आमिर खानको पहिलो श्रीमतीको छोरी हुन्। आइरा बेला-बेलामा सोसल मिडियामा भाइरल हुने गरेकी छिन् ।
केही समय आइराको उनको प्रेमी सँगको फोटो निकै भाइरल भएको थियो । तस्बिरमा आइरा स्विमिंग पुलम उनको प्रेमी सँग मस्ती गर्दै गरेको तस्बिर निकै भाइरल भएको थियो ।
तस्बिर स्रोत: आइर खान इन्स्टाग्राम