अक्टोबर महिनामा शनिको प्रभावको कारण यी ५ राशि हुनु पर्नेछ सचेत, हेर्नुहोस् !

वृष राशि


यस अक्टोबर महिना वृष राशि भएका मानिसको लागि खासै राम्रो रहेको छैन । गरेका काम अधुरै रहन सक्छ । काममा सहकर्मीको सहयोग प्राप्त भए पनि कममा विभिन् उल्झन आउन सक्छ । परिवारमा कलह बढ्नेछ । मान हानिको सम्भावना रहेको छ ।

सिंह राशी


यस राशि भएका मानिसको लागि समय अनकुल रहेको छ । सन्तानको स्वास्थ्य चिन्ता बढ्नेछ । यात्रामा अवरोध हुनसक्छ । व्यापार व्यवसायमा नोक्सान हुनेसक्छ । अचल सम्पतिको लेन-देन गर्नको लागि समय उचित रहेको छैन ।

कन्या राशी


मनमा नकारात्मक विचारको हाबी हुनेछ । पेट सम्बन्धि समस्याले सताउनछ । भाइ बहिनि सँग विवाद हुनसक्छ । सामाजिक रुपमा अपमानित हुन सक्ने हुँदा सचेत रहनुहोला ।

वृश्चिक राशी


यस महिना वृश्चिक राशीक मानिसको लागि सोचे अनुरुपाको काम हुनसक्ने छैन । आखाँ सम्बन्धि समस्याले सताउन सक्छ । व्यापार व्यवसाय भएको लाभमा कमी आउन सक्छ । आमाको स्वास्थ्य चिन्ता बढ्नेछ । लामो दुरीको यात्रा नगर्नु होला ।

मीन राशि


यस अक्टुबर महिना मीन राशी भएका मानसिको लागि मध्यम फलादाही रहेको छन् । बहुमुल्य वस्तु हराउ सक्छ । आम्दानीको श्रोतमा कमि आउनेछ । मानसिक तनाब बढ्नेछ । सन्तानको स्वास्थ्य उपचारमा धन खर्च हुनेछ । शत्रु सक्रिय हुनेछन् ।

प्रकाशित : बिहिबार, असोज १४, २०७८१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्टोबर महिनामा कस्तो रहला तपाईको समय, हेर्नुहोस् अक्टोबर महिनाको मासिक राशिफल !