बलिउड अभिनेता सलमान खानको फ्यान फलोइंग देशमा मात्र नभई विदेशमा पनि ठुलो संख्यामा छ । यस्तो अवस्थामा कमै मात्र मानिसहरु रहेका छन् जो सलमान खानको जीवनको हिस्सा बन्न सक्षमा भएका छन् । सबैलाई थाहा नै छ सलाम खान सामाजिक सञ्जाल इन्स्टाग्राममा कमै मानिसलाई फलो गरेका छन् । आज हामि यस पोष्ट मार्फत यस्ता महिलाको बारेमा बताउने छौँ जसलाई बलिउड अभिनेता सलमान खानले फलो गरेका छन् ।
अलीजे – सलमान खान इन्स्टाग्राममा आफ्नी बहिनीकी छोरी अलीजेलाई फलो गरेका छन् । सलमान खान अलीजेको मामा हुन् । सलामन खान अलिजेको मामा हुन् त्यसैले सलमानले उनको भान्जीलाइ फलो गर्नु उनको कर्तव्य हुन्छ ।
अर्पित खान- अर्पित खान सलमान खानको बहिनि हुन् । त्यैले सलामले अर्पित खानालाइ फलो गरेका छन् । सलाम खान र अर्पित दाजु बहिनि एक अर्कोलाई एकदमै माया गर्छन् । र अर्पिता सबै भाई बहिनीहरु मध्ये कान्छी हुन्।
युलिया वन्तुर- सलमान खान इन्स्टाग्राममा रुपर्ड साथि युलिया वन्तुरलाई पनि फलो गरेका छन् । केहि समय पहिले भएको लकडाउनको समयमा युलिया सलमान खानसँग उनको फार्म हाउसमा थिइन्। दुबैको एउटा भिडियो पनि भाइरल भयो।
कट्रिना कैफ- सलमान खान र कट्रिना कैफ कुनै समय एकदमै मिल्ने साथि थिए । तर अहिलेको समय उनीहरुको आन्तरिक जीवनमा जे भए पनि फ्यानगरु बिचमा यो जोडी निकै लोकप्रिय छ ।
संगीता बजलानी- अभिनेत्री संगीता बिजलानी र सलमान खान केहि समय पहिले विवाह गर्न अवस्थामा पुगेका थिए । तर त्यो हुन सकेन । तर आज पनि सलमान खान र संगीता बजलानी एक मिल्ने साथि हुन् र सामाजिक सञ्जालमा एक अर्कोलाई फलो गरेका छन् ।
डेजी शाह- अभिनेत्री डेजी शाहलाई सलमान खानाले बलिउडमा डेब्यु गराएका हुन् । डेजी शाह पहिलो पटक सलमान खानको फिल्म ‘जय हो’ मा देखिएकी थिइन्। सलमान खानले अभिनेत्री डेजीलाई सामाजिक सञ्जालमा फलो गरेका छन् ।
ज्याकलिन- ज्याकलिन फर्नान्डेज र सलमानको सम्बन्ध धेरै राम्रो छ। दुबैले धेरै फिल्ममा सँगै काम गरेका छन्। उनीहरु दुबै सामाजिक सञ्जालमा एक अर्कालाई फलो गर्छन्।