आफ्नै घरको सुत्ने कोठाभित्र आमा छोरी मृत फेला

किमाथाङ्का : चैनपुर नगरपालिका–११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन्।

बुधबार दिउँसो करिब १ बजे सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

घटनाको कारण खुल्न नसकेको प्रनाउ बस्नेतले बताए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : बुधबार, जेठ १५, २०८२२०:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने तामाङ र घिमिरे पक्राउ