यी ५ बलिउड अभिनेताका श्रीमती छन् धेरै नै कान्छी, उमेर अन्तर सुन्दा अचम्ममा पर्नु हुनेछ !

बलिउडमा थुप्रै यस्ता कलाकारहरु छन् जो आफ्नो पार्टनरको कारण चर्चामा छाईरहन्छन् । यति मात्रै नभई थुप्रै कलाकारहरु यस्ता छन् जो डिभोर्सपछि दुई देखि तिन जनासंग विवाह गरेर चर्चामा आउछन्। आज हामी तपाईलाई केहि यस्ता ५ अभिनेताको बारेमा कुरा गर्छौ जसले आफुभन्दा थुप्रै वर्षले अन्तर युवतीसंग विवाह गरे।

सैफ अली खान र करिना कपूर: करिना कपूर र सैफ अलि खान बलिउडको शानदार जोडीको लिस्टमा सबैभन्दा अगाडी आउछन् । उनीहरुबीच १० वर्षको उमेर अन्तर रहेको छ। दुवैले एक-अर्कालाई पाउनको लागि भाग्ने समेत फैसला लिएका थिए।

मिलिंद सोमन र अंकिता कंवर: बलिउड  अभिनेता तथा मोडल मिलिंद सोमनले २०१८ मा आफु भन्दा २६ वर्ष कान्छी युवतीसंग विवाह गरेका थिए । उनि आफ्नो फिटनेसको कारण सधै चर्चामा रहन्छन् ।  मिलिंद र अंकिताले  केहि समय प्रेममा रहेपछि विवाह गरेका हुन् ।

दिलीप कुमार र सायरा बानो: दिलिप कुमार र सायरा बानो बलिउडको  सबैभन्दा रोमान्टिक जोडीहरुमध्ये एक हुन् । यी दुईबीच पनि २२ वर्षको उमेर अन्तर छ । सायरा बानोसंग विवाह गर्दा दिलीप कुमार ४४ वर्षका थिए भने सायरा २२ वर्षकी थिइन्।

शाहिद कपूर र मीरा राजपूत: बलिउडको क्युट कपलको लिस्टमा शाहिद र मीराको जोडीको नाम पनि आउछ। उनीहरु बीच पनि १३ वर्षको अन्तर छ।

मान्यता दत्त र संजय दत्त: मान्यता दत्त र संजय दत्तको बीच २० वर्षको अन्तर छ । यी दुईको जोडीलाई पनि बलिउडको राम्रो जोडीहरुमा गनिन्छ।

प्रकाशित : बुधबार, साउन १०, २०८०१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोरी दिशानीलाई ‘डस्टबिन’बाट उठाएर ल्याएका थिए मिथुनले, आफ्नै सन्तान सरह गरे प्रेम !