“जुन” महिनाको अन्तिम हप्ता ३ राशिमाथि पर्नेछ भारी, दिनानुदिन बढ्नेछ कठिनाई

साप्ताहिक राशिफल २०२३ : जुन महिनाको अन्तिम सप्ताह सुरु भएको छ। यो सप्ताह २६ जुनदेखि २ जुलाईसम्म रहनेछ। ज्योतिषाचार्यका अनुसार जुन महिनाको अन्तिम हप्ता कैयन् राशिका लागि शुभ रहनेछ तर केही राशिका लागि कठिनाई पनि बढ्ने देखिन्छ। जुनको अन्तिम हप्ता मिथुन, तुला र मीन राशिका व्यक्तिहरुले सावधानी अपनाउनुपर्नेछ ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

धन लाभको योग छ। स्वास्थ्यमा सुधार आउनेछ । भागदौड बढ्दै जानेछ। हनुमान चालिसाको पाठ गर्नुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

रोकिएको धन प्राप्त हुनेछ। नयाँ काम गर्न सकिनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ। पैसा दान गर्नुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मानसिक चिन्ता बढ्न सक्छ। चोटपटक लाग्न सक्छ। व्यस्तता बढ्नेछ । सख्खर दान गर्नुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

करियरमा परिवर्तनको अवस्था छ । मानसिक स्थितिमा सुधार आउनेछ। जीवनसाथीको प्रगति हुनेछ। हनुमान चालिसाको पाठ गर्नुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

स्वास्थ्यमा सुधार आउनेछ । धन लाभको योग बनिरहेको छ । सन्तान पक्षमा प्रगति हुनेछ । पैसा दान गर्नुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

जागिरमा परिवर्तनको सम्भावना छ । कठिनाइहरू कम हुनेछन्। परिवारमा राम्रो सद्भाव रहनेछ। खाद्य वस्तुहरू दान गर्नुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गर्नुहोस्। वादविवादबाट टाढा रहनुहोस्। बहुमूल्य वस्तु हराउन सक्छ। सख्खर दान गर्नुहोस्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

करियरमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएको धन प्राप्त हुनेछ। पैसा दान गर्नुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

करियरमा नयाँ अवसर मिल्नेछ । सम्पत्ति लाभ हुन सक्छ। सम्बन्धका समस्या समाधान हुनेछन् । खाद्य वस्तुहरू दान गर्नुहोस्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

स्वास्थ्यमा सुधार आउनेछ । मानसिक चिन्ता हट्नेछ। पद-प्रतिष्ठाबाट लाभ मिल्नेछ। हनुमान चालिसाको पाठ गर्नुहोस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

करियरमा लापरवाही नगर्नु होला । खानपानमा ध्यान दिनुहोला । क्रोधलाई नियन्त्रण गर्नुहोस्। सख्खर दान गर्नुहोस्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मानसिक चिन्ताको अन्त्य हुनेछ। करियरको बाधा हट्नेछ । रोकिएको धन प्राप्त हुनेछ। पैसा दान गर्नुहोस्।

प्रकाशित : सोमबार, असार ११, २०८०१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“जुन” महिनाभर पैसाको खोला बग्नेछ यी ४ राशिको जीवनमा, रहनेछ लक्ष्मी माताको कृपा