आमाको सारीमा साम्राज्ञी, देखाईन् लोभलाग्दो जिउडाल

काठमाडौँ : – नारीलाई सारी असाध्यै सुहाउँछ। नेपाली अभिनेत्रीहरु विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदा प्राय: सारीमा देखिने गर्छन्। सारीले आकर्षक लुक दिने भएको कारण अभिनेत्रीहरुको पहिलो रोजाईमा सारी पर्ने गर्छ। तर केही यस्ता अभिनेत्रीहरु छन् नेपाली चलचित्र उद्योगमा जो सारीमा कमै देखिन्छन्। तिनै अभिनेत्रीहरुमध्ये एक हुन् लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह।

आफ्नो फिल्मको गीतको रिलिजको क्रममा साम्राज्ञी पहिलो पटक सारीमा देखिएकी हुन्। उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा आमाको सारी लगाएको तस्बिर शेयर गरेकी छिन्। आमाको सारीमा साम्राज्ञीको लोभलाग्दो जिउडाल देखिएको छ। उनको पोस्टमा धेरैजसो उनको लोभलाग्दो एवं आकर्षक अवतारको प्रशंसा गरेका छन्। हेर्नुस् सारीमा साम्राज्ञीको लोभलाग्दो अवतार : –

प्रकाशित : शुक्रबार, बैशाख २२, २०८०१८:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जति नै पैसा पाएपनि रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार ! [सूची सहित]