यी राशि भएका पुरुषले पत्नीलाई दिन्छन् धेरै दु:ख हेर्नुस्

विवाह पछिको सम्बन्ध राम्रो होस भन्ने चाहना सबैको हुन्छ । तर यति हुँदा हुँदै पनि कतिपयका सम्बन्ध नचाहँदा नचाहँदै बाँध्यात्मक बन्न पुग्छ । आज हामी तपाइलाई ज्योतिष शास्त्रअनुसार कुन राशिको मान्छेसँग सम्बन्ध जोड्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेको छौँ । ज्योतिष शास्त्र अनुसार एक पत्नीको लागि सिंह,मकर र कन्या राशि भएका पुरुष उत्तम मानिन्छ । यी राशि भएका पुरुषलाई खराब राशिमा राखेको छ ।

मीन राशि  : मीन राशि भएका पतिहरू आफ्नो श्रीमतीलाई दासी बनाउन खप्पिस रहेका हुन्छन् । पटक पटक श्रीमतीलाई रिस देखाउने भएको कारण यो राशि भएका पुरुषको श्रीमती खुसी हुन सक्दैनन् । नम्र व्यवहारका हुने भएता पनि यस राशि भएका पुरुषहरू श्रीमतीको हरेक कदममा शंका पनि गर्ने गर्छन्।

कन्या राशि : कन्या राशि भएका पुरुष बौद्धिक भए पनि आफ्नो श्रीमतीलाई आफ्नो अधीनमा राख्न चाहने हुन्छन् । उनीहरू श्रीमतीलाइ मानसिक रूपमा पनि दबाब दिने गर्छन् । त्यस कारण यो राशि भएका पुरुषहरू खराब हुने गर्छन् ।

वृष राशि : शान्त प्रकृतिको हुने भनिएता पनि उक्त राशि भएका पुरुषहरू आफ्नो श्रीमतीलाई दुख पैदा गनेृ गर्छन् । अरुको कुरामा श्रीमतीको आलोचना गर्न तर्फ लाग्ने भएर यो राशि हुने पुरुषहरू पनि आफ्नो श्रीमतीलाई खुसी राख्न सक्दैनन् ।

प्रकाशित : बुधबार, बैशाख १३, २०८०१३:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि बिहीबार नभुली गर्नुहोस् यस्ता कार्य, घरमा आगमन हुनेछ माता लक्ष्मीको !